नियम ६
स्वीकृत पाठ्यक्रम र परीक्षा लागू गर्नु पर्ने
सम्बन्धन प्राप्त उच्च माध्यमिक विद्यालयले परिषद्द्वारा स्वीकृत पाठ्यक्रम र परीक्षा प्रणाली लागू गर्नु पर्नेछ ।
उच्च माध्यमिक शिक्षा नियमावली, २०५२